FAQs Complain Problems

समाचार

Pages

ग्यालरी

आज मिति २०७५/०८/१७ गतेका दिन बोदे बर्साईन न.पा. वडा नं १ का वडा अध्यक्ष  श्री धिरेन्द्र प्रसाद यादव बाट श्री तपसी बाबा रा.प्रा. बि.धनगडी र श्री माँ भगबती रा.प्रा. बि. देबहारी स्कूलमा सबै अध्यनरत बिद्यार्थीहरुलाई कापी र कलम बितरण कार्य सम्पन्न भयो |

मिति: 12/03/2018 - 14:19
, , , , , , , , , ,

Pages