सप्तरीको बोदेबरसाईन नगरपालिका साबिक मानराजा गाउँ विकास समितिमा अबस्थित मानराजा गढी एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक ठाउँ छ । जुन प्रसार प्रचारको कमिले आन्तरिक पर्यटक भित्रिआउन सकेको छैन । यो गाविस प्रदेश नम्बर दुई तथा जिल्लाको एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक स्थान हो । जिल्लाको विकट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहँदै आएको छ । यस ठाउँमा मानराजा राजा मानदेवको कथा सगँ मेल खाने अनुमान गरेको छ । किराात कोशी प्रदेशका मानराजा मानदेवको कोशी प्रदेशको शासन गर्ने राजधानी थियो । मानराजामा रहेका मुर्तिको कलाकृति सित मिल्दोजुल्दो रहेका छन् । यी तथ्यहरुका आधारमा हालको मा