FAQs Complain Problems

श्री राजाजी थान

Read More

शत्रुधन चौक

Read More

GIS नक्कसा

Read More

स्वागत द्वार

Read More

नगरपालिका भवन

Read More

संक्षिप्त परिचय

नेपालकाे स‌ंविधान अनुसार मधेश प्रदेशका  जिल्लाहरु मध्येकाे सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित  जिल्ला हाे । सप्तरीलार्इ स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९  गाउँपालिकाहरुमा  विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदे वर्साइन‍.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर  निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्‍वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालार्इ छोएकाे छ

प्राय सोधिने प्रश्नहरु

प्राय सोधिने प्रश्नहरु

मेडिकल अधिकृत पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
सम्पर्क नं:
९८१९९१२६००
Email:
atesh.amdoc4s@gmail.com
नगर उप प्रमुख
सम्पर्क नं:
9808359643
Email:
renukumarisah2079@gmail.com

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
9807309412
Email:
yghanshyam04@gmail.com