FAQs Complain Problems

बोदेबरसाइन नगरपालिकाको वडानं ८ काचनको सामाजिक सुरक्षा रकम बितरन बारे सुचना

सुचना सुचना सुचना यहि मिति २०७६/०८/२२ गते आइतवारबाट यस बोदे बरसाइन नगरपालिका वडा नं ०८ काचनका सम्पुर्ण सामाजिक सुरक्षा रकम पाउने लाभग्राही मध्ये अपाङ र दलित बालबालिका बाहेकको लाभग्राहीहरु बोदेबरसाइन स्थित सृजना फाइनेन्समा सम्पर्क राखनु हुन यो सुचना प्रकाशित गरिएको छ.

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि

पूर्व वडा जन प्रतिनिधि

वडा कर्मचारी