आज मिति २०७४/१२/१४ का दिन प्रमुख अतिथि पूर्ब मंत्री तथा रा.ज.प. नेपालको वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्री मृगेन्द्र प्रसाद सिंह यादव ज्युको उपस्तिथीमा बोदे बरसाइन नगरपालिकालाई खुल्ला दिशा मुक्त तथा पूर्ण खोप युक्त नगरपालिका घोषणा गरियो