FAQs Complain Problems

बोदे बर्साईन नगरपालिकाको कार्यपालिका बैठकबारे सूचना

 यस बोदे बरसाईन नगर कार्यपालिकाको बैठक तपसिलको स्थान,मिति र समयमा  बस्ने  भएकोले यस नगर कार्यपालिकाको सम्पूर्ण कार्यपालिका सदस्यज्युहरुको हार्दिक उपस्तिथिको लागि  सादर अनुरोध गरिन्छ |

तपसिल:

स्थान :बोदे बरसाईन नगर कार्यपालिकाको कार्यालय,बोदे बरसाइन,गुद्री हटिया |

मिति : २०७५/०६/०५ गते |

समय : दिनको १२:०० बजे |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि

पूर्व वडा जन प्रतिनिधि

वडा कर्मचारी