नेपालकाे संविधान अनुसार मधेश प्रदेशका जिल्लाहरु मध्येकाे सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित जिल्ला हाे । सप्तरीलाई स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९ गाउँपालिकाहरुमा विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदे वर्साइन.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालाई छोएकाे छ । नग